नया बर्स २०७५ सालको शुभकामना

Habre NepalAnnouncement, National, NewsLeave a Comment

Happy New Year 2075

नया बर्स २०७५ सालको शुभकामना सहित अन्तराष्ट्रिय काभ्रे सेवा समाज ले” स्वास्थका लागि दौड” नारा सहित काभ्रे जिल्ला का सम्पुर्ण मध्यामिक स्तरिय छात्रा छात्र हरु बिच दौड प्रतियोगिता आयोजना गर्न लागेको हुनाले काभ्रे जिल्लाका सम्पुर्ण माद्यामिक बिध्यालयहरुलाइ भाग लिन हुन हार्दिक अनुरोध गर्दछु !!!

दीपक खरेल
सह सम्योजक
अन्तरास्ट्रीय काभ्रे सेवा समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *