Visit Nepal 2020 (Saudi Arabia)

Habre NepalAnnouncement, International, News, Saudi ArabiaLeave a Comment

Visit Nepal 2020

सम्पूर्णमा नमस्कार 
जहाँ रहेपनि नेपाली हुनुमा गर्व लाग्छ
भ्रमण बर्ष 2020 सफल र टेवा पुर्याउने उदेश्यका साथ हामीले साउदी अरेबियाया बाट कार्यक्रमको सुरूवात गरिसकेको छौ तसर्थ हजुरहरू पनि जहाँ हुनुहुन्छ सकेको प्रचार प्रसार गरौ र सबैलाई जानकारी गरौ ।

हाम्रो राष्ट्र हाम्रो गौरब 

Leave a Reply

Your email address will not be published. Required fields are marked *